आज रामनवमी, भगवान् श्रीरामको ‘बर्थ डे’ !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आज रामनवमी । त्रेतायुगमा आजकै दिन मर्यादा पुरूषोत्तम भगवान् श्रीरामको जन्म भएको दिन । हिन्दू धर्मावलम्बीले आजको दिन श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्दछन् ।

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ ।

हिजोको चैतेदशैँ सकिनासाथ पर्ने यश पर्वका दिन श्रदालु भक्तजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।

संस्कृतिविदका अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । ‘मिथिला क्षेत्रमा आज रामनवमीको अझै बढी महत्व छ ।’ उहाँले भन्नुभयो, ‘पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।’

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long