८२ अधिकृतको पदस्थापन हुँदा ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतहरूलाई पदस्थापन गरेको छ ।

उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका थिए । नवनियुक्त शाखा अधिकृतहरूलाई  मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची  :-

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long