संसदीय सुनुवाई समितिले गर्यो महालेखा परिक्षकमा रायको नाम अनुमोदन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । महालेखा परीक्षकमा तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका रायलाई आज मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा सर्वसम्मत अनुमोदन गरेको सुनुवाई समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

संवैधानिक व्याबस्था अनुसार राय अब राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long