कम्युनिष्ट नेतालाई सुरूङ भित्रै रेड कार्पेट र सोफा !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । भनिन्छ कम्युनिष्ट नेताले सर्बहारा बर्गको प्रतिनिधित्व गर्दछन् र आफुलाई भोगबिलास र शासक भन्दा जनताको सेबकको रूपमा उतार्छन् ।

तर सोमवार काठमाडौको नागढुङ्गा-सिस्नेखोला सुरूङको ‘ब्रेक थ्रु’  कार्यक्रमको दृष्य भने फरकखालको देखिएको छ ।

आफुलाई सर्बहारा कम्युनिष्ट नेता भन्न रूचाउने प्रधानमन्त्री प्रचण्ड र सिङ्गो मधेशको कम्युनिष्ट नेता भन्न रूचाउने भौतिक योजना तथा निर्माण मन्त्री रघुबिर महासेठ उक्त ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुदाको दृष्य भने हेर्न र सोच्न लायक थियो ।

यी दुई नेताले झण्डै साढे २ किलोमिटरको सुरूङ भित्रै रेड कार्पेट र सोफा सहित आफुलाई सयर गराए । यी नेताको यसप्रकारको शैलीले आम नागरिकमा निरासा पैदा गरेको पाईएको छ ।

देश आर्थीक मन्दीको चपेटामा परेका बेला हामीले बिकास निर्माणका ससाना कार्यको शिलान्यास र उद्घाटनमै यश किसिमको झकिझकाउमा खर्च गर्नुभन्दा खर्चको मितब्यायिता गरि अगाडी बढ्नसके मात्र नेता सफल भएको मान्न सकिन्छ । सहभागीले सुझाए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long