एकैपटक ३४ अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

यसरी मन्त्रालयले तृतीय श्रेणीका अधिकृतहरुलाई द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई पाँच दिने अभिुमखकीरण तालिम पनि दिनेछ ।

उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ । त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूचीसहित पत्राचार पनि गरेको छ ।

हेर्नुहोस् बढुवा भएकाहरूको  सूचि :-

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long