चैतेदशैँको अवसरमा गण्डकी प्रदेशले दियो सार्बजनिक बिदा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । आज चैतेदशैँको अवसरमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेश सरकारको गत चैत ९ गतेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार प्रदेशभर यो बिदा दिएको बैशाख २ गते प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश अन्तर्गत पर्ने बाग्लुङ जिल्लाको बाग्लुङ कालिका मन्दिरमा आजको दिन विशेष मेला लाग्ने गर्दछ भने अन्य देवीका शक्तिपीठमा पनि भक्तजनको घुईचो लाग्ने गर्दछ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long