करेन्ट लागेर – वडा सदस्यको मृत्यु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ।करेन्ट लागेर पर्बत जिल्लाको बिहादि गाँउपालिका-१  (बाच्छा)का वडा सदस्य दिपक गुरूङको मृत्यु भएको छ।

गुरूङलाई आफ्नै घरमा कपडा सुकाउनका लागि बाधिएको तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेको थियो।करेन्ट लागेका गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक शिबराज बुढाथोकीले बताए।

मृतक गुरूङ गएको स्थानीय तह निर्बाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यमा बिजयी भएका थिए।उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long