सेना प्रमुख अष्ट्रेलिया जादै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलियाको सिड्नीमा हुन लागेको एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन अष्ट्रेलिया जान लागेका हुन् ।

शर्माको साउन ९ देखि ११ गतेसम्म हुने भ्रमणलाई मन्त्रि परिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका द्वन्द्वग्रस्त मुलुक र अमेरिकाको समेत भ्रमण गरेका थिए ।  उनी असार २० गते नेपाल फर्किएका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long