बिदाको दिन चलाएका डेढ दर्जन सवारी साधन नियन्त्रणमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्बजनिक बिदाको दिन चलाएका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

आज शनिबार जिल्ला भित्र सरकारी नीति बिपरित बिना पासचलाएका २ पाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारी साधनलाई समातेर होल्ड गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपि नबरत्न पौडेलले बताए।

होल्ड गरिएका सबारीसाधनलाई अब उप्रान्त बिना पास नचलाउन सुझाब समेत दिईएको थियो।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long