सिन्धुली बस दुर्घटना अपडेटः पाँच जनाको घटनास्थलमै मृत्यु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको कुहिभिरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

उनका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long