सिन्धुलीको कुहिभिरमा बस दुर्घटना,विस्तृत विवरण आउन बाँकी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । ओखलढुंगा रुम्जाटार बाट काठमाडौ लागि छुटेको गाडी सिन्धुली को फिक्कल गाउँपालिका ४ कुहिभिर मा दुर्घटना भएको छ ।

बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस सिन्धुलीको फिक्कल-४ को कुहिभीर भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी केही ब्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार अहिले उद्धारको कार्य चलिरहेको र यसपछि मात्र थप विवरण आउने बताए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long