कपालीले जितिन् रजत पदक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । थाइल्याण्डको फुकेटमा जारी १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गरेकी छन् ।

टिम ब्यवस्थापक दिनेश राजभण्डारीका अनुसार कपालीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै’ महिला मोडल फिजिक्स’ विधामा पदक जित्न सफल भएकी हुन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long