पार्टीभित्रको समस्या समाधानका लागि समितिलाई २४ घण्टे अल्टिमेटम

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले समितिलाई २४ घण्टा समय दिएको हो । समितिले दिएको प्रतिवेदनलाई केन्द्रीय समितिमा पठाइने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long