भोलि सोमवार सार्वजनिक बिदा !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । भोलि बैशाख २४ गते सोमवारको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेश सरकारको गत बैशाख १२ गते बसेको मन्त्रीपरिषदको बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाका रूपमा लागुहुने दिनको अवसर पारेर बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पर्सीदेखि बागमती प्रदेशका सबै सरकारी कार्यालयमा नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषाको प्रयोग गर्न पाईनेछ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long