यूएईलाई हराउँदै नेपाल विश्वकपमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।

 

यएईस्थित इडेन गार्डेन ओभल अज्मान मैदानमा एसिया रिजन छनोट अन्तर्गतको खेलमा अपराजित रहँदा अन्तिम खेलमा यूएईमाथि ६ रनको नाटकीय जित निकाल्दै नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

जितका लागि नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८.८ ओभरमा अलआउट भयो । नेपालको जितमा दिपेश कँडेलले ४७औं ओभरमा तीन विकेट लिएका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long