प्रचण्ड कोरोना संक्रमण मुक्त

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । उनी पार्टीको आठौँ महाधिवेशन सकिनेबित्तिकै कोरोना संक्रमित भएका थिए ।

उनको आज गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगटिभ आएपछि कोरोनामुक्त भएको उनको सचिवालयले जनाएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long