‘मैले सुहाङसँग सुटुक्क सोधें-कति भोटले जित्नुहुन्छ ?’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

इलाम । आगामी बैशाख १५ गते हुँने उपनिर्वाचनको अन्तिम चुनावी सभाको कार्यक्रममा संगै बसेका एमाले अध्यक्ष ओलीले सुहाङलाई कति भोटले जित्नुहुन्छ भनेर सोधेको बताएका छन् ।

आज बेलुकाबाट निर्वाचन आयोगले प्रचारप्रसार गर्न नपाईने अर्थात् मौन अबधीको घोषणा गरिसकेको छ ।

त्यसैले अन्तिम चुनावी कार्यक्रमको सभालाई संबोधन गर्न इलामको चुलाचुली आएका अध्यक्ष ओलीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् :-

आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ।
मैले सुहाङसँग सुटुक्क सोधें – कति भोटले जित्नुहुन्छ?
सुहाङको जवाफ थियो – त्यो त इलामेली जनतालाई सोध्नु पर्छ । 
जनतामाथि उहाँको विश्वास मलाई मन पर्यो।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long