नयाँ गृहमन्त्री आएसंगैलामो समय रोकिएको डीएसपीको बढुवा सुरू

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नयाँ गृहमन्त्री बनेसंगै लामो समयसम्म रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा सुरू भएको छ। डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ।

मंगलवार प्रहरी प्रधान कार्यालयले रिक्त आठ दरबन्दीमा १२ जना प्रतिस्पर्धीबाट पदपुर्ती गरेको बिज्ञप्ती निकालेको थियो।

बढुवा हुनेहरूमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन्।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long