प्लेब्वाई क्लबमा आज बिकिनी फेशन शो हुने, १५ जना हट मोडलले प्रस्तुति दिने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा आज बिकिनी फेशन शो हुनेभएको छ ।

‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो ।

शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने युसा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long