पेट्रोलको मूल्य बढ्यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३(३ रुपैयाँ वृद्धि गरेको हो। यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long