कक्षा १२ को नतिजा सार्बजनिक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्बजनिक गरेको छ।

आज दिउसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो।

परीक्षा बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। नतिजा ग्रेडिङ पद्धतीअनुसार प्रकाशित गरिएको हो।

यसपालिको परीक्षामा ४ लाख १० हजार विद्यार्थी सम्मिलित भएका थिए।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long