नेपाल प्रहरीका १३१ जना डीएसपीको सरुवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौं । नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ ।

साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

त्यस्तै हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ३४ जना डीएसपीहरुको पदस्थापना गरिएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long