नेपाल प्रहरीका ३४ डीएसपीको पदस्थापनः को-कहाँ ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं ।हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ३४ जना डीएसपीहरुको पदस्थापना गरिएको छ ।

नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवासङ्गै ३४ डिएसपी को पदस्थापना गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा र ३४ डिएसपीको पदस्थापन गर्ने निर्णय भएको जनाएको छ ।

साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long