कतिमा हुँदैछ आज बिदेशी मुद्राको खरिद-बिक्री ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर यसप्रकार रहेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ।

त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ।

त्यस्तै आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ।

हेर्नुहोस् आजको बिनिमयदर :-

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long