हेटौँडा अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा अर्याल नियुक्त

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

हेटौँडा । हेटौँडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् ।

अर्याल दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुरबाट सरुवा भएर हेटौँडा आएका हुन् । डा.अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटौँडा सरुवा गरेको हो ।

अर्यालले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउन प्रयास गर्नेछु, यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।’

यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा। रामचन्द्र सापकोटाको काज संघमै फिर्ता भएको छ ।
No description available.

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long