आज बाजुरा केन्द्रविन्दु बनाएर भूकम्पको ठुलै धक्का

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । बाजुरा केन्द्रविन्दु बनाए आज मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long