क्यानले निकाल्यो सूचना , भन्छ टी-२० सेमिफाईनल टिभीमा हेर्नुस् (सूचनासहित)

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । टी—२० विश्वकप छनोट अन्तर्गत हिजो बिहीवार ओमानसंग ५ रनले पराजित नेपाल आज यूएईसंग भिड्ने भएको छ। हिजोको खेलमा पराजित भएर उपबिजेता बनेको नेपाललाई भने आज यूएईसंग जित्नै पर्ने हुन्छ।

आजको खेलमा जित निकाल्न नसके नेपालले टी-२० विश्वकप खेल्न पाउने छैन। यस्तो महत्वपुर्ण गेम भने मुलपानी क्रिकेट मैदानमा खेलाईने छ। खेलमा जित निकाल्न नसके नेपालले टी-२० विश्वकप खेल्न पाउने छैन। यस्तो महत्वपुर्ण गेम भने मुलपानी क्रिकेट मैदानमा खेलाईने छ।

यस्तो महत्वपुर्ण र उत्साहजनक खेलमा भने नेपालीहरूले मैदानमा गएर खेलाडीलाई हौसला दिन पाउने छैनन् ।

किनभने नेपाल क्रिकेट संघ (क्यान)ले ‘सेमिफाइनल खेलका लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पेबाट काट्न सकिने जानकारी गराउँछौँ । मैदानमा टिकट बुथ हुने छैन । तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेमार्फत काट्न अनुरोध छ । सम्पूर्ण दर्शकलाई नेपालको सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ भनेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long