युएईलाई २ रनले हराउँदै नेपाल विश्वकपमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

 

आज त्रिवि क्रिकेट रंगशालामा भएको लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

May be an image of 7 people, people standing and outdoors

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long