जसपाबाट उपराष्ट्रपतिमा रामसहाय र प्रमिलाले गरे उम्मेदवारी दर्ता

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

आज संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघ नै जनमत पार्टीबाट ममता झा र एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।


उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long