स्वास्थ्य सेवामा ९२८ कर्मचारीको एकैपटक बढुवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकै पटक बढुवा गरेको छ ।

स्वास्थ्य सेवा विभागले गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथोबाट पाँचौँ तहमा कर्मचारीको बढुवा गरेको हो ।

विभागले स्तर वृद्धिको विवरणमा कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिन सम्बन्धित कर्मचारीहरूमा सूचित गरेको छ ।

नामावली हेर्न यहाँ क्लक गर्नुहोला

https://drive.google.com/file/d/1rOqVoYVQY0zhfMsoDMKQ4rKCc2T1q10_/view

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long