आजको प्रतिनिधिसभाको बैठकमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुँदैछ ।

बिहान ११ बजे शुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।

बैठकमा सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long