भरतपुरका ३ मेयरका उमेदवार एकैठाउमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। स्थानीय निर्बाचन सम्पन्न भएसंगै नेताहरू एकै स्थानमा देखिन थालेका छन्। हिजोसम्म एकअर्काको चर्को आलोचना गर्ने र संचार माध्यमले सामुहिक अन्तरकृया गर्दा समेत आउन नमान्ने उमेदवारहरू पुन संगसंगै देखिन थालेका छन्।

आज मतगणना सुरू भएसंगै भरतपुर महानगरपालिकाका मेयरका उमेदवार नेकपा एमालेका बिजय सुवेदी गठबन्धनका तर्फबाट माओबादी केन्द्रकी रेणु दाहाल र काङ्ग्रेसका बागि उमेदवार जगन्नाथ पौडेल कुम जोडेर मतगणना स्थलमा बसेका छन्।

अहिले भरतपुर महानगरपालिकाको मतगणना जारी छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long