तनहुँमा ११३ बर्षिय बृद्धले गरिन् मतदान

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। तनहुँमा ११३ बर्षिय बृद्ध गोपिमाया पोख्रेलले मतदान गरेकि छन्।उनले भानु नगरपालिका वडा नं ५ को महादेवता प्रा वि मा मतदान गरेकि हुन्।

मतदान पछि उनले भनिन् – ‘ मतदान गर्न पाउँदा खुसि लाग्यो , भगवानको कृपाले फेरि पनि भोट हाल्न पाउ’

परिवारको सहयोगमा मतदानस्थल आएकी उनले आफुले भोट हालेको ब्यक्तिले जितेर राम्रो काम गरून् भन्ने आफ्नो चाहाना समेत रहेको बताईन्।

यसरी देशैभरी उत्साहपुर्ण तरिकाले मतदान भैरहेको छ।मतदानमा बिरामि , अशक्त , किरियापुत्री , सुत्केरी लगाएतको पनि सहभागिता रहेको छ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long