कांग्रेस छोडी माओवादीमा लर्को

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेता(कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

उनीहरूलाई अध्यक्ष प्रचण्डले आफ्नै निवास (काठमाडौं, खुमलटार) मा पार्टीमा स्वागत गरेका हुन् । हेलम्बुबाट कांग्रेसका धेरै जना नेता(कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long