प्रदेश १ मा एमाले र कांग्रेस उम्मेदवारको मत बराबर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा एमाले र कांग्रेसका उम्मेदवारको मत बराबर भएको छ ।

मत गणनामा एमालेका गुरु बराल र कांग्रेका गोपाल बस्नेतको मत बराबर भएको हो ।

आज साँझ सम्पन्न मत गणनामा बरा र बस्नेतको मत बराबरी आएको हो । यसको अन्तिम टुंगो कसरी लगाउने भन्नेबारे निर्वाचन आयोग परामर्शमा छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long