गोली हान्ने धम्की दिने एसपी पाण्डे निलम्वनमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिने एसपी हीराबहादुर पाण्डे निलम्बवनमा परेका छन् । उनले यादवको घरमा राती १ बजे पुगी तीनदिनअघि गोली हान्ने धम्की दिएका थिए ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयले हिजो(मंगलबार) विवादित एसपी पाण्डेलाई ३ महिनाका लागि निलम्बन गर्ने निणर्य गरेको हो ।

एसपी पाण्डले ६ महिना अघिमात्र जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले आफूलाई सरुवा गरेको भन्दै यादवको घरमै गएर गोली हान्ने धम्की दिएका थिए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long