विप्लवले विथोलिएको विश्वासको मत आज लिदै मुख्यमन्त्री राईले

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गर्दै हिजो नेत्रविबक्रम चन्द(विप्लव)ले नेपाल बन्दको आह्वान गरेको थियो । जसका कारण प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको विश्वासको मत लिने कार्यक्रम नै विथोलिन पुगेको थियो ।

उक्त प्रस्ताव टेबल नै नभई मंगलबार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो । बैठक स्थगित गरिएपनि राईले सभामुख एमालेको कार्यकर्ताजस्तो भएको भन्दै आलोचना समेत गरेका थिए ।
राई मुख्यमन्त्रीमा गठबन्धनबाट कात्तिक १६ गने मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long