प्रदेश सांसद शारदा थापाले नाति रिदयन्द्रजंग थापाको जन्मदीनमा शैक्षिक सामाग्री बितरण गर्ने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बर्दीबास । एमाले नेतृ तथा प्रदेश सांसद शारदा देवि थापाले नाति रिदयन्द्रजंग थापा थापाको जन्मदीनको अबशरमा शैक्षिक सामाग्री बितरण गर्ने भएकीछन् ।
हृदयन्द्र सांसद थापाका छोरा रविन्द्रजंग थापाका जेठा छोरा हुन् । हृदयन्द्र कार्तिक १५ गतेदेखी ५ औँ बर्षमा प्रबेश गर्ने रिदयन्द्रकी आमा चन्दना पाण्डेले जानकारी दिईन् ।

No description available.

नाति रिदयन्द्रको जन्मदिनको अबशरमा बर्दिबास – ८, डिप टोलस्थित शिशुकल्याण आधारभुत बिध्यालयका रिदयन्द्रका उमेर समूहका ५० विध्यार्थीलाई शैक्षिक सामागरि वितरण गर्ने तयारी गरेको सांसद थापाले बताईन् ।

थापाले भनिन् .’जन्मदीन मनाउदा गरिने फजुल खर्चको सहि सदुपयोग गरौँ भनेर नातीको जन्मदीनमा विध्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गर्न लागेको हुँ । ‘

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long