हेर्नुहोस् फोटोमा आजको होली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। आज फागुपूर्णिमा अर्थात होली पर्व देशभर हर्सोल्लासका साथ मनाईरहेको छ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनउदै आएको छ ।

आज परिवार आफन्त र साथीभाइबीच एक अर्कालाई रंग लगाएर खुसी साटासाट गर्ने गरिन्छ । आज विषेश गरी काठमाडौंको वसन्तपुरमा विभिन्न कार्यक्रको आयोजन गरी रमाउने गरेको पाइन्छ ।

वसन्तपुरमा पुर्णिमाको एक साता अघि नै चिर ठड्याएर विधिवत रुपमा होलीको सुरुवात गरिसकेको छ । आज देशभरी नै होलीको रौनक देखिएको छ । नेपाली र हिन्दुहरु मात्र नभइ विदेशी पाहुना समेत होलीमा रमेको दृष्यले उल्लास थपिएको छ ।
हेर्नुहोस् फोटोमा होलीको रौनक:

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long