सशस्त्रले गर्यो ठूलो परिणाममा अबैध सामान बरामद

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

रौतहट । सशस्त्र प्रहरीले ठूलो परिणाममा अबैध सामान बरामद गरेको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिका–९ खाँप इलाकाबाट सशस्त्र प्रहरीको टोलीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा इलाका नजिकै लुकाइ छिपाइ राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ । बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long