पूर्वउपराष्ट्रपतिकाे छाेरा पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।

नेपालकाे प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनायो ।

सिआईबीका प्रमुख बज्राचार्यमाथि यस्तो लाग्यो बात, गृहमन्त्रीले एक्सन लिदै

६० किलाे सुन प्रकरण : सिआइबीका डिएसपी कुँवरकाे साँठगाँठ

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long