रिटर्नी फेडेरेसन नेपालको महाधिवेशन यही ११ र १२ गते काठमाडौमा हुने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । रिटर्नी फेडेरेसन नेपालको पहिलो महाधिवेशन यही चैत्र ११ र १२ गते काठमाडौमा हुने भएको छ । महाधिवेशनका लागि सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

२०७८ पुस १६ मा चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ कमिटी गठन गरेको थियो।   सगठनले काठमाडौको धुम्बाराहीमा पहिलो महाधिवेशन हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

देशभरिका ४ सय प्रतिनिधिको उपस्थिति रहने उक्त महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने छ ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long