सोरुममा कालो ब्यानर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक
काठमाडौ । सरकारले सवारीसाधनको आयातमा लगाएको बन्देज भने पुसदेखि लागू हुनेगरी खुल्ला भएको छ ।
यसअघि व्यवसायीले सवारीसाधनको आयात खुल्ला गर्नुपर्ने भन्दै सडकमै विरोध प्रदर्शन गरेका थिए । हाल बैंकको ब्याज उच्च हुँदा सवारीसाधन किन्नेहरु घटेको र व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ ।
त्यस्तै चालु पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको व्यवस्थाले बैंकबाट ऋण लिने व्यवसायीलाई असहज हुने र लगानीयोग्य रकमको अभावले व्यवसायमा असर परेको व्यवसायीको भनाइ छ ।
गाडी व्यवसायीहरुले आफ्ना सोरुमहरूमा कालो ब्यानर टाँगेर विरोध जनाएका छन् । बैंकहरुको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधन आयात गर्दा पहिले नै नगद (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्था लगायतका विषयमा विरोध जनाउँदै व्यवसायीले आफ्ना सोरुमहरुमा कालो ब्यानर झुन्ड्याएका हुन् ।
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long