मतदाताहरुसँग यसरी भोट माग्दैछन् एमाले अध्यक्ष ओलीले

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी मतदाताहरुसँग भोट माग्दैछन् । एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलबाट आज बिहान १०:३० मा ओलीले मतदातालाई अपिल गर्ने भएका हुन ।

 

ओलीले पत्रकार सम्मेलन गर्दै मतदातालाई अपिल गर्न लागेका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला ओलीले मतदातालाई आफ्ना कुरा राख्न लागेका छन्।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long