सन्दीपलाई सर्बोच्चको ‘क्लिन चिट’, विदेश जान पाउने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नाबालिक बलात्कारको आरोपमा जेल परेर धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई सर्बोच्च अदालतले ‘क्लिन चिट’ दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर पनि गरेको हो ।
यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।

सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए ।

सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long