काठमाडौ । सोमबार राति ११ बजे पहिरो खसेसंगै अबरूद्ध भएको पृथ्वी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ ।
धादिङको जवाङखोला नजिकै सुख्खा पहिरो खसेपछि राजमार्ग भएको थियो।
राति ढुंगा खसेर लाग्ने जोखिमले गर्दा पन्छाउन नसकेर बिहानदेखि मात्रै पहिरो पन्छाउन सुरु गरिएको थियो ।