गृहसचिवसहित तीन सचिवको सरूवा

काठमाडौ । गत भदौ २३ र २४ गते जेन-जी प्रदर्शनपछि जेन-जी कै प्रस्तावमा अन्तरिम सरकारको नेतृत्व गरेर प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले गृहसचिवसहित तीन सचिवको सरूवा गरेकी छन् ।

 

स्रोतका अनुसार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। भने दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ।

 

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

 
प्रोटोन एजुकेसन
adb bank long