माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने बताइएको छ ।

गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनमा माओवादीको यो मुख्यालयमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

प्रोटोन एजुकेसन
adb bank long