नेपाल प्रहरीका ४८ एसपीको सरूवा, को कहाँ पुगे ?

काठमाडौ । प्रहरी महानिरीक्षकको अध्यक्षतामा गत भदौ ३१ गते बसेको बैठकले नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । बैठकले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो ।

जस अनुसार अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । त्यस्तै काठमाडौ जिल्ला परिसरका अपिलराज बोहोरालाई नेपाल प्रहरी सशस्त्र गण नं १ नक्सालमा पठाइएको छ ।

हेर्नुस् सरूवाको सूची :-

प्रोटोन एजुकेसन
adb bank long