सिद्धिविक्रम शाह एआईजी बढुवा भएसंगै ११ एसएसपी डीआईजीमा बढुवा

काठमाडौ । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिबिक्रम शाहलाई एआईजीमा बढुवा सिफारिस गरेको छ । यससंगै नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमविक्रम राना, जयराज सापकोटा, सन्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङको नाम डीआईजीमा सिफारिस भएको हो ।

प्रोटोन एजुकेसन
adb bank long